मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भोटेकोशीको पीडादेखि हिमाली जोखिमसम्मका मुद्दा कोप–३१ मा उठाउने नेपालको तयारी

nepalpress.com · Fri Nov 06 14:08:11 UTC 2026

काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई सशक्त रूपमा उठाउने तयारी गरेको छ ।

आगामी नोभेम्बर ९ देखि २० तारिख (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म टर्कीएको अन्ताल्यामा आयोजना हुने सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडालाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)