बालेनको भारत भ्रमण: २ अर्ब डलर सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेल र हवाई सम्पर्क मुख्य एजेन्डा
setopati.com · Fri Nov 06 14:03:00 UTC 2026

प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमण क्रममा नेपालले दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता, बुटवल–पोखरा द्रुतमार्ग निर्माण र नयाँ हवाई सम्पर्क विस्तारसहित विभिन्न प्रस्ताव अघि सारेको छ।
अर्थ, वाणिज्य र परराष्ट्र मन्त्रालय स्रोतहरूका अनुसार नेपालले एक अर्ब डलर अनुदान र एक अर्ब डलर सहुलियतपूर्ण ऋण मागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)