बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु
himalpress.com · Fri Nov 06 14:08:49 UTC 2026

बुटवल- बुटवलमा शुक्रबारदेखि सडक खाना महोत्सव’ सुरु भएको छ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल ८ सुख्खानगरस्थित शुक्रपथमा महोत्सव सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)