मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा
ekantipur.com · Fri Nov 06 14:18:00 UTC 2026

मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)