मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकालाई इरानको नयाँ प्रस्ताव, राख्यो ७ सर्त

baahrakhari.com · Fri Nov 06 14:22:54 UTC 2026

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सात सर्त सहितको नयाँ प्रस्ताव पठाएको छ ।

कतारमार्फत अमेरिकासम्म पुर्‍याइएको प्रस्तावमा इरानले आफ्ना सर्त पूरा भएपछि मात्रै आणविक कार्यक्रमबारे वार्ता गर्ने र होर्मुज जलमार्ग खोल्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)