मधेश प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता
lokaantar.com · Fri Nov 06 14:05:38 UTC 2026

मधेश प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री भएका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् ।
मधेश प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)