विद्यार्थीले सिके टपरी गाँस्न, गुन्द्री–चकटी बुन्न (तस्बिरहरू)
ratopati.com · Fri Nov 06 14:19:35 UTC 2026

हेटौँडा। हेटौँडाको हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयका विद्यार्थीले टपरी गाँस्न, गुन्द्री–चकटी बुन्न सिकेका छन्।
पढाइसँगै व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले दसैँ र तिहारबीचको विद्यालय बिदामा १० दिनको स्किल क्याम्प सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)