मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउसीभैलोमा सुरक्षालाई ध्यान दिन कास्की प्रशासनको आग्रह

himalpress.com · Fri Nov 06 14:27:37 UTC 2026

पोखरा- तिहारको बेलामा खेलिने देउसीभैलोमा सुरक्षालाई ध्यान दिनुपर्नेमा सतर्क गराउँदै जिल्ला प्रशासन कार्यालय, कास्कीले सूचना जारी गरेको छ।

देउसीभैलो मर्यादित, व्यवस्थित एवम् सुरक्षित रूपमा सञ्चालन गर्न प्रशासनले १४ बुँदे सूचना शुक्रबार जारी गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)