जेनजी आन्दोलनका घाइते सन्तोषको घरमै पुगिन् मन्त्री सीता बादी
ratopati.com · Fri Nov 06 14:33:02 UTC 2026

सुर्खेत। सङ्घीय सरकारकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले जेनजी आन्दोलनका क्रममा घाइते सन्तोष बोहोराको घरमै पुगेर भेटेकी छिन् ।
शुक्रबार वीरेन्द्रनगर आएकी मन्त्री बादी बोहोराको वीरेन्द्रनगर नगरपालिका–२, भूरेली स्थित निवासमै पुगेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)