मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोलि पुज्ने जनावरलाई आज किन सास्ती ?

nagariknews.nagariknetwork.com · Fri Nov 06 14:28:26 UTC 2026

भोलि काग तिहार र पर्सि कुकुर तिहार मनाउँदै काग र कुकुरलाई पूजा गर्ने तयारी भइरहेका बेला आज भने पटका पड्काएर तिनै निरीह प्राणीलाई त्रसित बनाइँदैछ।

चर्को आवाजको पटका र आतिसबाजीले मानिसलाई मात्र होइन, पशुपन्छीलाई समेत असह्य पीडा र त्रास दिइरहेको भन्दै यसको विरोध हुन थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)