मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठमेलजस्तै काठमाण्डुलाई २४ घण्टा खुलाउने तयारी

kathmandupati.com · Fri Nov 06 14:29:56 UTC 2026

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले ठमेल मात्र नभई समग्र काठमाण्डुलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद पौडेलले काठमाण्डुलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)