मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

himalpress.com · Fri Nov 06 14:41:27 UTC 2026

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ।

ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)