मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्ध जित्ने दाउमा ट्रम्प र नेतान्याहुले हारे राजनीति, भोगे एउटै नियति पनि

bishowkhabar.com · Fri Nov 06 14:18:07 UTC 2026

काठमाडौं– इरानसँगको युद्धलाई राष्ट्रिय सुरक्षा र रणनीतिक सफलताको विषय बनाएर अघि बढेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्ततः त्यसको राजनीतिक मूल्य चुकाउनुपरेको छ । युद्धको आर्थिक भार, जनअसन्तुष्टि र नेतृत्वमाथिको प्रश्नले दुवै नेताको राजनीतिक आधार कमजोर बनाएको छ ।

अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनको नियन्त्रण गुमाएको छ भने इजरायलमा नेतान्याहुको गठबन्धन संसदीय बहुमतबाट बाहिरिएको छ । एउटै युद्धले दुई देशका शक्तिशाली नेतृत्वलाई फरक ढंगले राजनीतिक संकटमा पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)