प्लेअफ दौडबाट बाहिरियो पोखरा एभेन्जर्स
nepalviews.com · Fri Nov 06 14:46:16 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा चितवन राइनोजसँग ३० रनले पराजित भएसँगै पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएको छ ।
लगातार चौथो हारले पोखराको प्लेअफ यात्रा लिग चरणमै टुंगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)