तिहारको रौनक बढाउन बुटवलमा सडक खाना महोत्सव सुरु
ratopati.com · Fri Nov 06 14:51:20 UTC 2026

बुटवल। तिहारको अवसर पारेर बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित शुक्रपथमा शुक्रबार साँझदेखि महोत्सव सुरु भएको हो ।
महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्वलन गरी उद्घाटन गरे । तिहार रौनक बढाउनको लागि खाना महोत्सव गर्दा बुटवलका सडक पनि झिलिमिली पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)