मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन बोर्डको कार्यकारी प्रमुखको नियुक्तिका लागि १६ जनाको नाम सिफारिस

annapurnapost.com · Fri Nov 06 14:42:55 UTC 2026

काठमाडौं : नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्याङ्कनबाट सबैभन्दा बढी अंक हासिल गरेका १६ जनाको वर्णानुक्रमअनुसारको संक्षिप्त सूची सार्वजनिक गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)