मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आनी छोइङको नियुक्तिविरुद्ध लुम्बिनीमा प्रदर्शन

ratopati.com · Fri Nov 06 14:56:09 UTC 2026

बुटवल ।लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्मालगायतको नियुक्तिको विरोधमा ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ। महाअभियानले विवादित नियुक्ति तत्काल बदर गर्न माग गर्दै थप आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

लुम्बिनीको पर्सा चोकबाट शुक्रबार निकालिएको मौन विरोध जुलुस विकास कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)