पोखराको लगातार चौंथो हार, चितवन ३० रनले विजयी
nepalpress.com · Fri Nov 06 14:46:20 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दोस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको हो । पोखराको यो लगातार चौंथो हार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)