पूर्वप्रधानमन्त्री प्रचण्डको दाबी-सभापति थापालाई पक्रन कसैले सक्दैन
barnanmedia.com · Fri Nov 06 14:47:24 UTC 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।
शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले कांग्रेस सभापति थापाबारे आफ्नो भनाइ राखेका हुन्। सरकारले थापालाई पक्राउ गर्न लागेको चर्चा भइरहेको भन्दै प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)