मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेश

barnanmedia.com · Fri Nov 06 14:44:15 UTC 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी तथा चीनबाट लिइएको ऋणको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा आवश्यक कागजात तथा विवरण पेश गर्न आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)