स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशन
barnanmedia.com · Fri Nov 06 14:51:02 UTC 2026

स्थानीय तह चुनावमा उम्मेदवार छनोटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सात बुँदे निर्देशन जारी गरेको छ।
शुक्रबार रास्वपाको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने नेताका लागि निर्देशन जारी गरेका हुन्। आन्तरिक लोकतन्त्रको विश्वसनीयता, विधिको पालना, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताका लागि भन्दै निर्देशन जारी गरिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)