कोशी प्रदेशको विभिन्न स्थानबाट पटाकाजन्य वस्तु बरामद
deshsanchar.com · Fri Nov 06 12:46:32 UTC 2026

काेशी – तिहार लक्षित विभिन्न भारतीय नाकाबाट कोशी प्रदेशमा भित्रिएका १० लाख रुपैयाँभन्दा बढीको पटाकाजन्य वस्तु प्रहरीले नष्ट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)