मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

६ दिनकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

deshsanchar.com · Fri Nov 06 12:53:53 UTC 2026

हुम्ला – सुत्केरी भएको ६ दिन भएकी एक जना महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको छ। शरीरमा रगतको कमी हुँदै आएकी ती सुत्केरी महिला शुक्रबार बिहान एक्कासी बेहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)