हुम्लाका तीन वटा गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध
deshsanchar.com · Fri Nov 06 12:16:27 UTC 2026

हुम्ला– मुगु जिल्लाको सोरु गाउँपालिका–१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन वटा गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)