मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० बुँदे घोषणापत्र जारी गर्दै रारा सम्मेलन सम्पन्न

deshsanchar.com · Fri Nov 06 14:38:58 UTC 2026

मुगु– रारा तालको सुन्दर किनारमा दुई दिनसम्म चलेको सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन १० बुँदे रारा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी समस्या समाधान गर्ने, प्रदेशका अधिकार बलियो बनाउने र तीनै तहका सरकारबीच समन्वय बढाउने विषयलाई प्राथमिकतामा राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)