मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन

newsofnepal.com · Fri Nov 06 14:35:33 UTC 2026

काठमाडौं ।

पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)