‘कर्णालीको बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता सूचकाङ्कलाई सुधार गर्न केन्द्र सरकारले हेर्नुपर्छ’
ratopati.com · Fri Nov 06 14:58:52 UTC 2026

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीको बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता सूचकाङ्कलाई सुधार गर्न केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
शुक्रबार मुख्यमन्त्री कार्यालयमा केन्द्रीय महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीसँगको भेटका क्रममा उनले यो क्षेत्रमा केन्द्र सरकारले विशेष खालका कार्यक्रम ल्याउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)