स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू
ratopati.com · Fri Nov 06 15:04:13 UTC 2026

धादिङ। धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ ।
संघ सरकारले लामो पुल हाल्न नसकिने भन्दै बेवास्ता गरेपछि धादिङका १३ वटा स्थानीय तहले आफैँ पहल गरेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको उक्त अस्थायी पुल फुर्केखोला ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)