पोखरालाई ३० रनले हराउँदै चितवन तेस्रो स्थानमा उक्लियो
lokaantar.com · Fri Nov 06 15:18:42 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)