मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै ‘भिजिट नेपाल’ अभियान

ratopati.com · Fri Nov 06 15:19:34 UTC 2026

काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ । अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यलाई डिजिटल सामग्रीमार्फत विश्वभर प्रवर्द्धन गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)