राप्रपाले संशोधन गर्यो महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका
baahrakhari.com · Fri Nov 06 15:23:53 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी कार्यतालिकामा संशोधन गरेको छ ।
पार्टीको बैठकले स्वीकृत भएका सक्रिय सदस्यहरूको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)