मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनबाट रवि लामिछानेकाे नेता–कार्यकर्तालाई चेतावनी : ‘१८२ सिट आयो भन्दैमा दम्भ नदेखाउनू’

bishowkhabar.com · Fri Nov 06 15:20:20 UTC 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनमतको सम्मान गर्न, शक्तिको दुरुपयोग नगर्न र संगठनभित्र अनुशासन कायम राख्न कडा सन्देश दिएका छन् ।

चितवनबाट सार्वजनिक गरेका उनका दुईवटा सन्देशमा पार्टीले प्राप्त गरेको ठूलो जनमतलाई व्यक्तिगत शक्ति प्रदर्शनको माध्यम बनाउन नहुनेदेखि पार्टीभित्रको एकता र स्थानीय नेतृत्वको सम्मान गर्नुपर्ने विषय समेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)