मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं २४ घण्टा खुलाउने तयारी

nagariknews.nagariknetwork.com · Fri Nov 06 15:19:24 UTC 2026

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)