पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस
nagariknews.nagariknetwork.com · Fri Nov 06 15:22:24 UTC 2026

नेपाली कांग्रेसले बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका परिवारलाई न्यानो कपडा वितरण गर्नुका साथै मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीले प्रभावित बस्तीको अवस्था बुझ्न तीनवटै जिल्लामा स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको हो। सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)