के अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पद छाड्न लागेका हुन् ?
barnanmedia.com · Fri Nov 06 15:17:51 UTC 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन् ।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)