नेतन्याहूलाई झड्का, इजरायलमा को बन्दैछन् प्रधानमन्त्री?
himalpress.com · Fri Nov 06 15:29:51 UTC 2026

काठमाडौँ- इजरायलमा नयाँ सरकार गठनलाई लिएर राजनीतिक कसरत तीव्र भएको छ। पूर्वसेना प्रमुख तथा विपक्षी दलका नेता गादी आइजेनकोटलाई अरब पार्टीहरुको समर्थन प्राप्त भएपछि सत्ताको समीकरण फेरिँदै गएको देखिन्छ।
पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार राष्ट्रपति इसाक हर्जोगसँग राजनीतिक दलहरुको परामर्शका क्रममा अरब दलहरुले आइजेनकोटलाई समर्थन दिने घोषणा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)