मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गरिमा विकास बैंकको वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

baahrakhari.com · Fri Nov 06 15:38:56 UTC 2026

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ ।

प्रतियोगिता आगामी मंसिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुनेछ । स्वस्थ जीवनशैलीको प्रवर्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले वि.सं. २०८१ साल देखि यस प्रतियोगिताको सुरुवात गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)