मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परिणाम देखिनेगरी काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन

gorkhapatraonline.com · Fri Nov 06 15:31:03 UTC 2026

सूचना तथा सञ्चारमन्त्री डा. विव्रmम तिमिल्सिनाले नागरिकलाई केन्द्रमा राखेर परिणाम देखिने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा शुव्रmबार आयोजित आर्थिक वर्ष २०८३–८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. तिमिल्सिनाले सुशासन र पारदर्शितालाई आत्मसाथ गर्दै आ–आफ्नो निकायबाट स्पष्ट परिणाम देखिनेगरी काम गर्न निर्देशन दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)