मलेसियाको राजदूतमा अस्वीकृत खरेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
lokaantar.com · Fri Nov 06 15:36:38 UTC 2026

संसदीय सुनुवाइ समितिबाट मलेसियाको नेपाली राजदूतमा संअस्वीकृत चूडामणि खरेलको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बिहीबार खरेलको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)