मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजदूतमा अस्वीकृत खरेलले दायर गरेकाे रिटमा कारण देखाऊ आदेश

ratopati.com · Fri Nov 06 15:43:52 UTC 2026

काठमाडौँ। मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलले संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

खरेलले सङ्घीय संसद् सचिवालयसहितलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)