मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जिरीमा फुटबल टुर्नामेन्ट 

newsofnepal.com · Fri Nov 06 15:42:44 UTC 2026

दोलखा।

दोलखाको पर्यटकीय सहर जिरीमा फाईभ– ए साईड फुटबल टुर्नामेन्ट– २०८३ सुरु भएको छ । निर्माण व्यवसायी संघ जिरी र एक्सप्र्लोर नेपाल नेटवर्कको आयोजना तथा जिरी नगरपालिकाको सह– आयोजनामा भएको खेल तीनदिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)