ठमेलमात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउने तयारी
nepalpress.com · Fri Nov 06 15:39:43 UTC 2026

काठमाडौँ । ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्नेबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँले तयारी थालेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)