रुस–युक्रेन युद्ध रोक्न ट्रम्प पत्नि मेलानियाको गोप्य पहल, दुवै देशबीच लिखित सम्झौता !
sutranews.com · Fri Nov 06 15:28:59 UTC 2026

काठमाडाैं । अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम तथा स्थायी शान्ति स्थापनाका लागि आफूले पहल गरेको बताएकी छन् । उनले यस क्रममा दुवै देशसँग व्यापक र व्यावसायिक संवाद भएको तथा अक्टोबर २३ मा लिखित सम्झौतासमेत भएको खुलासा गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)