मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई सचेत बनाउनु मेरो जिम्मेवारी, पार्टीभित्रको अराजकता सहन्नँ : रवि लामिछाने

baahrakhari.com · Fri Nov 06 15:53:51 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार सञ्चालनमा वाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सचेत रहने बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नभएको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिए । लामिछानेले पार्टी र सरकार दुवैले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)