मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राइड सेयरिङ चालकका लागि प्यान अनिवार्य, अब बिना स्थायी लेखा नम्बर कारोबार गर्न नपाइने

nepalpress.com · Thu Jul 16 10:10:25 GMT 2026

काठमाडौ । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध भई सेवा प्रदान गर्ने चालकहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ।

विभागले एक सूचना जारी गर्दै राइड सेयरिङ अपरेटरको प्लेटफर्ममा आबद्ध हुने सम्पूर्ण व्यक्तिहरूले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएर मात्र कारोबार गर्न गराउन भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)