मनपरी पदक बाँडेपछि गण्डकी खेलकुद परिषद्का सदस्य सचिव बर्खास्त
ratopati.com · Fri Nov 06 16:01:12 UTC 2026
पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय शुक्रबार मन्त्रालय पठाएर मन्त्रालय मार्फत सदस्य सचिवलाई बर्खास्त भएको पत्र बुझाइएको हो । शुक्रबार बर्खास्त भएको पत्र परिषद्मा दर्ता गरिएको र शर्मालाई समेत जानकारी गराइएको मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)