मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिउँदे बाली र बाढी प्रभावित क्षेत्रका लागि १ हजार ५०० मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने

ratopati.com · Fri Nov 06 16:34:00 UTC 2026

काठमाडौँ । बागमती प्रदेशमा हिउँदे बाली लगाउने किसान तथा बाढी प्रभावित क्षेत्रका कृषकलाई लक्षित गरी १ हजार ५०० मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने भएको छ।

रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको मिति बिहीबार(कात्तिक १९) बसेको बैठकले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्जमा बफर स्टकमा रहेको मलमध्ये ५०० मेट्रिक टन डीएपी र १ हजार मेट्रिक टन युरिया मल बागमती प्रदेशमा परिचालन गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)