मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनको ताइज प्रान्तमा भएको आक्रमणमा २० जनाको मृत्यु

khabarhub.com · Fri Nov 06 16:51:45 UTC 2026

साना – यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन् । यमनी स्थानीय अधिकारीहरूले भने आक्रमणमा इरान समर्थित हुथी समूहलाई नै दोषी ठहराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)