मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

gorkhapatraonline.com · Fri Nov 06 17:48:54 UTC 2026

चितवनको धान जोनमा यस वर्ष धान उत्पादन पाँच हजार मेट्रिक टनले बढ्ने अनुमान गरिएको छ । गत वर्ष आठ हजार ५०० हेक्टर क्षेत्रफलमा ४५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार यस वर्ष धान जोन क्षेत्रमा धानको उत्पादन बढ्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)