मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने

deshsanchar.com · Fri Nov 06 15:45:59 UTC 2026

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई नजरबन्दमा बाँकी जेल सजाय भुक्तान गर्न बाटो खुल्ने भएको छ। उनको पार्टी युनाइटेड मलेसियन नेसनल अर्गनाइजेसन (युएमएनओ) ले अदालतले तोकेको ५० लाख रिङ्गिट (करिब एक करोड २० लाख अमेरिकी डलर) जरिवाना शुक्रबार बुझाएपछि यस्तो सम्भावना बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)